राष्ट्रपति विरुद्ध महाअभियोग लगाउन काँग्रेस तयार

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउन तयार भएको छ । बुढानिलकण्ठ सभापति देउवा निवासमा आज बसेको पदाधिकारी बैठकमा महाअभियोगबारे छलफल भएको र कांग्रेस त्यसका लागि तयार रहेको बरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको भावना र मर्मविपरित काम गरेको भन्दै आज साँझ ५ बजेअघिनै सबै विकल्प प्रयोग […]

Continue Reading