काठमाडौं उपत्यकामा संक्रमण घट्दै

काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि सरकारले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गर्‍यो । सरकारले निषेधाज्ञा लागू गरेको अघिल्लो दिन वैशाख १५ गते काठमाडौं उपत्यकाका तीन जिल्लामा २०४७ जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार निषेधाज्ञाको दोस्रो हप्ताको मध्यसम्म लगातार संक्रमण वृद्धि भएको देखिन्छ ।   तथ्यांक अनुसार […]

Continue Reading