८ लाख चिनियाँ खोप लिन नेपाली विमान बेइजिङ जाँदै

१७ जेठ, काठमाडौं । सोमबार नेपाल एयरलाइन्सको चार्टर विमान बेइजिङ जाने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोगको खोप लिन विमान बेइजिङ उड्न लागेको जनाइएको छ । नेपाल वायु सेवाका महाप्रबन्धक डिमप्रकाश पौडेलले चीनले दिन लागेको खोप लिन विमान सोमबार बेइजिङ जान लागेको जानकारी दिनुभयो । उहाका अनुसार तौल बढी नभएको खण्डमा ८ लाख […]

Continue Reading