ओली शासनको अन्त्य नभई लोकतन्त्र बाँच्दैन

राजनीतिक दलहरुबीच चलेको आन्तरिक द्वन्द्वका कारण अहिले सरकारको स्थायीत्वको सवाल गम्भीर रूपमा उठेको छ । झण्डै तीन दशक अस्थीरता, अराजकता र अन्योलको भूँमरीमा फसेको मुलुकलाई नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताले स्थायीत्वको झिनो आशाको सञ्चार गराइदिएको थियो दुई दल मिल्दा झन्डै दुई तिहाइनिकट पुगेको अवस्थामाथि त्यतिबेला पानी फेरियो जतिबेला निहीत पदीय स्वार्थले प्राथमिकता पाउन थाल्यो […]

Continue Reading

नागरिक रहे पो राजनीति रहला : तुल्सीराम पराजुली 

नेपालमा कोभिड-१९ को दोस्रो लहर सुरू भएसँगै पछिल्लो केही दिनयता नयाँ संक्रमित थपिने र कोभिड संक्रमणबाट मृत्यु हुने दर तीव्र गतिमा बढीरहेको छ। काठमाडौं उपत्यका लगायत देशका अधिकांश जिल्लाहरूमा कडा निषेधाज्ञा लकडाउन गरीएको छ। जसले गर्दा होटल व्यावसाय, पर्यटन क्षेत्र, उद्योग, कलकारखाना, शैक्षिक संस्था लगाएत सबै क्षेत्र ठप्प छन्। विषेशगरी ज्याला मजदुरी गरेर बिहान बेलुका […]

Continue Reading